उस्ताद
स्वरूप
उस्ताद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰] १. सङ्गीत, नृत्य आदिको गुरु । २. गवैया । वि॰ ३. काम गर्न सिपालु; निपुण; पोख्त । ४. धूर्त । > उस्तादी— ना॰ उस्तादमा रहेको गुण वा दायित्व ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: