उषा
स्वरूप
उषा
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] १. अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल । २. अरुणोदयको आकाशको लाली । ३. वाणासुरकी छोरी । ~ काल— ना॰ मिरमिरे बिहानी; उषःकाल । श्र उषाश्मयुग— ना॰ आजभन्दा सात करोड वर्षपहिले प्रारम्भ भएको युग; स्तनपायी प्राणीको सृष्टि प्रारम्भ भएको युग ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: