उशीर

Wiktionaryबाट

उशीर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] जरो सुगन्धित हुने कुशका जातको घाँस; खसखसको बोट । उष -ः_— ना॰ [सं॰] उषा; प्रभात । — काल— ना॰ बिहानीपखको समय; अरुणोदयभन्दा पहिलेको समय । ~ पाषाण— ना॰ प्रागैतिहासिक पुरातत्त्वविद् बेन्जामिन हेरिसनले जम्मा गरेका पाषाण उपकरण ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: