उल्लिखित
स्वरूप
उल्लिखित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उल्लेख गरिएको; पूर्वोक्त । २. लेखिएको; खोपिएको; कपिएको; उत्कीर्ण । ३. चित्र वा तस्बिर लेखिएको; चित्रित; अङ्कित । ४. सान गरिएको; इङ्गित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: