उल्लङ्घन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- नियम, कानुन, आदेश आदि नमान्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]- हाकिमको आज्ञा उल्लङ्घन गरेँ रे मैले।
- सम्पादकमाथिको थुनछेक र यातनामा सरकारले आफैँले कोरेको कानूनी सीमा उल्लङ्घन गर्यो।