सामग्रीमा जानुहोस्

उल्टी

Wiktionaryबाट

उल्टी

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [उल्ट+ई] १. घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न । २. त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद । ३. उल्टो । ~ कोट— ना॰ १. बोल–तुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ । २. उल्टो पारेर लगाउन हुने कोट । ~ म्याद— ना॰ अदालतमा परेका मुद्दा छिनिएपछि हरुवाले हारेको सो मुद्दा उल्टाउनलाई माथिल्लो अदालतमा दायर गर्न तोकिएको समय ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: