उल्छि–नु
स्वरूप
उल्छि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [तुल॰ हि॰ हिलक = बोक्रो कुनै फलफूल आदिको बोक्रा छोडिनु; बोक्रा नङ्गिनु । > उल्छ्याइ— ना॰ उल्छिने क्रिया वा प्रक्रिया । उल्छ्याइनु— अ॰ क्रि॰ उल्छिने होइनु । उल्छ्याउनु— प्रे॰ क्रि॰ उल्छिने पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: