सामग्रीमा जानुहोस्

उल्कनु

Wiktionaryबाट

उल्कनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ उल्का+नु] १. उल्काझैँ नराम्रो परिणाम देखाउने काम हुनु । २. छिहिलिनु; जिस्कनु; इत्तरिनु । ३. लाजभाँड बोल्नु ।

  1. अङ्ग्रेजी: