उलार

Wiktionaryबाट

तराईमा टाँगा वा बयल गाडामा भार बढी भएर पछाडितिर ढल्कने प्रक्रियालाई उलार भनिन्छ । कतै कतै उनार,उनर,उल भनेको पनि सुनिन्छ । नयनराज पाण्डेले उलारशीर्षकमा उपन्यास पनि लेख्नु भएको छ ।