उर्ल–नु
स्वरूप
उर्ल–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ उद्रोहणे १. नदी, नाला, खोला आदिमा छाल उठ्नु; तरङ्ग आउनु; बाढी आउनु; खोला बढ्नु । २. मात्तिनु; उन्मत्त हुनु; बढ्ता हुनु । ३. बम्कनु; जङ्गिनु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: