उर्दु
नाम
ना॰ [तु॰ उर्दू] अधिक मात्रामा अरबी अनि कम मात्रामा फारसी र तुर्केली भाषाका शब्द मिसिएको, फारसी लिपिमा लेखिने एक भाषा ।