उरुब

Wiktionaryबाट

उरुब

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ उरु] थुप्रो; रास; थाक; चाब । ~ खात— वि॰ १. धेरै; प्रशस्त । क्रि॰ वि॰ २. धेरै ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: