उराठ
स्वरूप
उराठ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ नरमाइलोपन; दिक्दारी; विरक्ति । > उराठिनु— अ॰ क्रि॰ उदास हुनु वा उराठ लाग्नु । उराठिलो— वि॰ उराठ लाग्ने; दिक्दार लाग्ने; नरमाइलो लाग्ने । उराठे— वि॰ १. उदास । २. उराठिलो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: