उम्ति–नु

Wiktionaryबाट

उम्ति–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [सं॰ उन्मत्ते उन्मत्त हुनु; मात्तिनु; उम्लिनु । श्र उम्त्याइँ— ना॰ उम्तिने क्रिया वा प्रक्रिया । उम्त्याइनु— क॰ क्रि॰ उम्तिने पारिनु । उम्त्याउनु— प्रे॰ क्रि॰ उम्तिने पार्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: