उम्क–नु
Jump to navigation
Jump to search
उम्क–नु
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
अकर्मक क्रिया
अर्थ[सम्पादन]
अ॰ क्रि॰ [सं॰ उन्मुक्ते १. बन्धनबाट मुक्त हुनु; छुट्नु । २. कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु । ३. खुल्नु; खुस्कनु । ४. भाग्नु; फुत्कनु । ५. कामबाट छुटकारा पाउनु । > उम्काइ— ना॰ उम्कने क्रिया वा प्रक्रिया ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: