उम्काइनु

Wiktionaryबाट

उम्काइनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

क॰ क्रि॰ उम्कने पारिनु; उम्कन लगाइनु । उम्काउनु— प्रे॰ क्रि॰ उम्कने गराउनु; फुत्काउनु । उम्किनु— अ॰ क्रि॰ १. उम्कनु । २. उम्कने होइनु । उम्क्याइ— ना॰ उम्किने क्रिया वा प्रक्रिया; उम्काइ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: