उमाल्–नु
स्वरूप
उमाल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]प्रे॰ क्रि॰ [प्रा॰ उण्ह+ल्नु] उम्लने पार्नु; उम्लन लाउनु; उम्लाउनु । > उमाल— ना॰ १. उम्लने क्रिया; उम्लाइ । २. दूध, तेल आदि उम्लँदाखेरि उठेको भुल्को । उमालिनु— क॰ क्रि॰ उमाल्ने काम गरिनु; उम्लने पारिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: