उमार्–नु
स्वरूप
उमार्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]प्रे॰ क्रि॰ [सं॰ अङ्कुर ?] उम्रने पार्नु; उम्रन लगाउनु । श्र उमार— ना॰ १. उम्रने क्रिया वा प्रक्रिया । २. उम्राइको छिमल (उदा॰— एकै उमारमा बारी हरियै भएछ ।) । उमाराइ— ना॰ उमार्ने क्रिया वा प्रक्रिया । उमारिनु— क॰ क्रि॰ उमार्ने काम गरिनु; उम्रने पारिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: