सामग्रीमा जानुहोस्

उमठ्–नु

Wiktionaryबाट

उमठ्–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [प्रा॰ उम्मत्थ+नु] भित्रको वस्तु कुनै विकारबारा हुँडलिनु; पेटका आन्द्रा उमेठिनु; मडारिनु; बटारिनु । > उमठाइ— ना॰ उमठ्ने क्रिया वा प्रक्रिया । उमठाइनु— क॰ क्रि॰ उमठ्ने पारिनु । उमठाउनु— प्रे॰ क्रि॰ उमठ्ने पार्नु । उमठिनु— अ॰ क्रि॰ उमठ्ने होइनु वा हुनु ।

  1. अङ्ग्रेजी: