उभ्याइ
उभ्याइ
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
कर्मवाच्य क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [रू उभि (+याइ॰] उभिने क्रिया वा प्रक्रिया । [ > ] उभ्याइनु— क॰ क्रि॰ उभ्याउने काम गरिनु । उभ्याउनु— प्रे॰ क्रि॰ १. उभिने पार्नु; उभिन लाउनु । २. ठड्याउनु; ठाडो पार्नु ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: