सामग्रीमा जानुहोस्

उभिन्डो

Wiktionaryबाट

उभिन्डो

नाम

वि॰ [सं॰ उद्मुण्डक > प्रा॰ उिभ्भण्ण्ये १. टाउको वा मुख मुन्तिर परेको; घोप्टो परेको । २. उल्टो । ~ कोटेरो— ना॰ १. सिमलजस्ता अग्ला रूखका हाँगामा तलैतला वा कोठैकोठा भएको उभिन्डो गुँड बनाउने चरो; तोपचरो; दमाईचरो; बगेडी । २. गोडा र टाउको जथाभाबी पारी सुतेको मान्छे । ३. उल्टो काम गर्ने वा कोग्ल्याँटो बुद्धिको मान्छे ।

  1. अङ्ग्रेजी: