उभड्–नु
स्वरूप
उभड्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ उद्भरणे १. उत्तेजित हुनु; भड्कनु; उभारिनु । २. उक्सनु; माथि आउनु; प्रकट हुनु । > उभडाइ— ना॰ उभड्ने भाव, क्रिया वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: