उपेन्द्र
स्वरूप
उपेन्द्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. इन्द्रका कान्छो भाइको नाम । २. वामनरूप विष्णु । — वज्रा— ना॰ जगण, तगण, जगण र दुई गुरु भएको प्रत्येक पाउमा एघार अक्षर हुने वार्णिक छन्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: