सामग्रीमा जानुहोस्

उपादेय

Wiktionaryबाट

उपादेय

नाम

वि॰ [सं॰] १. लिन लायक; ग्रहण गर्न योग्य । २. उत्तम; श्रेष्ठ । ३. काम लाग्ने; उपयोगी । — ता— ना॰ १. ग्रहण गर्न योग्य हुनाको भाव वा अवस्था । २. उपयोगिता ।

  1. अङ्ग्रेजी: