सामग्रीमा जानुहोस्

उपादान

Wiktionaryबाट

उपादान

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. लिने वा ग्रहण गर्ने काम । २. पाउने काम; प्राप्ति; उपलब्धि । ३. कुनै वस्तुको उपयोग गर्ने काम वा प्रक्रिया । ४. बोध; ज्ञान । ५. कुनै वस्तु तयार हुने सामग्री; साधन; कारण; हेतु । ६. कुनै कामका निम्ति दिइएको एकमुस्ट रकम । ~ कारण— ना॰ कुनै वस्तुका उत्पादनमा रहने मुख्य भौतिक वस्तु (जस्तै— कपडाको उपादान कारण धागो॰ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: