उपहास

Wiktionaryबाट

उपहास

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. अर्कालाई लज्जित तुल्याउन वा खिसीटिउरी गर्नका निम्ति गरिने हँस्सीठट्टा; गिल्ला । २. निन्दा; बदनामी । श्र उपहासक— वि॰ उपहास गर्ने; हँस्सी उडाउने; गिल्ला गर्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: