उपहार
स्वरूप
उपहार
नाम
ना॰ [सं॰] १. कुनै खुसियालीका प्रसङ्गमा मान्य जन वा मित्रलाई दिइने भेट; कोसेली; सौगात; नजराना । २. राम्रो वा योग्य काम गर्नेलाई सम्मानार्थ चिनुस्वरूप दिइने वस्तु । >
परोपकार सहयोग कोसेली
"https://ne.wiktionary.org/w/index.php?title=उपहार&oldid=76724" बाट अनुप्रेषित