उपलभ्य
उपलभ्य
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [सं॰] १. प्राप्त गर्न सकिने; उपलब्ध गर्न योग्य; प्राप्य । २. ज्ञान गर्न लायक; जान्न योग्य । ३. आदर वा प्रशंसा गर्न योग्य ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: