उपलक्ष्य
स्वरूप
उपलक्ष्य
नाम
ना॰ [सं॰] १. कुनै कुराको लक्षण, चिह्न वा सङ्केत । २. लक्ष्य; उद्देश्य । ३. भइसकेको वा पछि हुने कुनै राम्रो काम– कुराको अवसर (पूजा, उत्सव, भोज इ॰) ।
"https://ne.wiktionary.org/w/index.php?title=उपलक्ष्य&oldid=43536" बाट अनुप्रेषित