उपलक्षण
स्वरूप
उपलक्षण
नाम
ना॰ [सं॰] १. कुनै खास लक्षणभित्रको गौण लक्षण; कुनै स्पष्ट निर्देश भएका तत्त्वको छनक दिने गौण कुरो । २. गौरसँग हेर्ने काम; निरीक्षण । ३. कुनै अस्थायी चिह्न वा सङ्केत ।
"https://ne.wiktionary.org/w/index.php?title=उपलक्षण&oldid=43535" बाट अनुप्रेषित