सामग्रीमा जानुहोस्

उपर्युक्त

Wiktionaryबाट

विशेषण

माथि भनिएको; अगाडी उल्लेख भएको; उपरोक्त

१. यसैकारण यस लिपिमा उपर्युक्त सबै लिपिहरूसँग सादृश्यता पाइन्छ।

२. त्यसैले उपर्युक्त घटनाले चर्को रूप लिन पाएन।

  1. अंग्रेजी: above stated