उपयोगी
विशेषण
वि॰ [सं॰] १. काममा प्रयोग गर्न हुने वा सकिने; काम लाग्ने । २. चलनचल्तीमा ल्याउन सकिने; उपयोगमा ल्याउन लायक; प्रयोजनीय । ३. ठीक; चाहिँदो; योग्य । ४. फाइदा दिने; लाभकारी ।
"https://ne.wiktionary.org/w/index.php?title=उपयोगी&oldid=43517" बाट अनुप्रेषित