उपयुक्त
स्वरूप
उपयुक्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. ठीक; उचित; मनासिब । २. सुहाउँदो; चाहिँदो; अनुकूल । ३. लायक; योग्य । ४. चलनमा ल्याइएको; उपयोग गरिएको । — ता— ना॰ उपयुक्त हुनाको भाव वा अवस्था; औचित्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: