उपपत्ति
स्वरूप
उपपत्ति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कारणबारा शब्द वा कुनै वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन । २. जन्मस्थान; उत्पत्तिस्थान; प्रजननस्थान । ३. चरितार्थ हुने क्रिया; सङ्गति । ४. युक्ति; प्रमाण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: