उपनिवेश

Wiktionaryबाट

उपनिवेश

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खासखास अधिकारबाट वञ्चित वा आंशिक अधिकार मात्र प्राप्त प्रान्त । २. त्यस्तो शक्तिशाली देशले सार्वभौम सत्तासम्पन्न अर्को कुनै पनि देशउपर आधिपत्य जमाउने प्रवृत्ति । ३. सामयिक आवासहेतु बनाइएका घरहरूको समूह । ४. अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्ती । — वाद— ना॰ उपनिवेश बनाउने वा कायम गर्ने सिद्धान्त । — वादी— वि॰ उपनिवेशवादको अनुयायी वा समर्थक । > उपनिवेशी— वि॰ १. उपनिवेशमा बस्ने; उपनिवेशवासी । २. उपनिवेशसम्बन्धी; उपनिवेशको ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: