उपद्रव
स्वरूप
उपद्रव
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बिजाइँ; उत्पात । २. आकस्मिक आपत्ति; सङ्कट । ३. हे॰ उपद्रो । > उपद्रवी— वि॰ उपद्रव मचाउने; बिजाइँ गर्ने; उपद्र्याहा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: