उपचारार्थ

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

उपचारको लागि

उदाहरण[सम्पादन]

घाईते जवानहरुलाई उपचारार्थ वीरेन्द्र अस्पताल छाउनी ल्याईएको छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: for treatment