सामग्रीमा जानुहोस्

उपग्रह

Wiktionaryबाट

उपग्रह

नाम

ना॰ [सं॰] १. कुनै ठूलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह । २. अचेलभरि पृथ्वी आदि ग्रहको परिक्रमा गर्नाका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक गोला वा आणविक उपकरण । ३. पक्राउ; गिर६तारी । ४. कैदी; थुनुवा ।

  1. अङ्ग्रेजी: