उपक्षेत्रीय
स्वरूप
उपक्षेत्रीय
नाम
वि॰ [सं॰] उपक्षेत्रसम्बन्धी; उपक्षेत्रको । ~ प्रसारकेन्द्र— ना॰ क्षेत्रीय आधारमा स्थापना गरिएका प्रसारकेन्द्रदेखि अतिरिक्त ठाउँमा स्थापना गरिएको सानो प्रसारकेन्द्र ।
"https://ne.wiktionary.org/w/index.php?title=उपक्षेत्रीय&oldid=43437" बाट अनुप्रेषित