उपक्रम

Wiktionaryबाट

उपक्रम

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै कामविशेषको आयोजना; तयारी । २. थालनी; सुरु; आरम्भ । ३. भूमिका; प्रस्तावना ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: