उन्–नु
स्वरूप
उन्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ उन्न+नु] १. सियाको नाथ्रीमा छिराएको धागोमा वा तार अदिमा घुसाएर कुनै वस्तु मिलाउनु । २. पुवाँलो, पोते आदि गाँस्नु; माला गाँथ्नु; गुँथ्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: