उन्माद

Wiktionaryबाट

उन्माद

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मस्तिष्कको रोग; छाँटा; पागलपन; बहुलट्टी । २. शोक, वियोग आदिले चित्तविभ्रम हुने सञ्चारी भावको एक भेद । > उन्मादक— वि॰ उन्माद चढाउने; मात लाउने; नशाले लट्ठ पार्ने । — ग्रस्त— वि॰ १.उन्मादको रोग लागेको; बहुलाएको । ना॰ २. बहुलाहा । > उन्मादी— वि॰ १. मात चढेको; नशा लागेको; उन्मत्त । ना॰ २. बहुलाए; पागल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: