सामग्रीमा जानुहोस्

उन्मत्त

Wiktionaryबाट

उन्मत्त

नाम

वि॰ [सं॰] १. मात्तिएको; उद्धत । २. नसा लागेको; मदमत्त; मदान्ध । ३. सिल्ली; बहुलाहा । — ता– ना॰ उन्मत्त हुनाको भाव वा अवस्था; उद्धतपना; पागलपन । ~ भैरव— ना॰ पशुपतिनाथका मन्दिरदेखि दक्षिणपट्टि रहेका एक प्रसिद्ध भैरव । ~ लिङ्गी— वि॰ बहुलाएको वा छँटाएको बहाना गर्ने; सन्कीको स्वाब पार्ने ।

  1. अङ्ग्रेजी: