सामग्रीमा जानुहोस्

उन्नाइस

Wiktionaryबाट

उन्नाइस

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ ऊनविंशति] १. दस र नौको योगसङ्ख्या; १९–को अङ्क । वि॰ २. दस र नौका योगसङ्ख्याको; एक कम बीस । > उन्नाइसौँ— वि॰ गन्तीका क्रमले उन्नाइस सङ्ख्यामा पर्ने; उन्नाइस सङ्ख्याको ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: