उनासी
स्वरूप
उनासी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ऊनाशीति] १. सत्तरी र नौको योगसङ्ख्या; ७९–को अङ्क । वि॰ २. सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी । > उनासिऔँ/उनासियौँ— वि॰ गन्ती गर्दा उनासी सङ्ख्यामा पुगेको; उनासी सङ्ख्याको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: