उनान्सय
स्वरूप
उनान्सय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ऊनशते १. नब्बे र नौको योगसङ्ख्या; ((– को अङ्क । वि॰ २. नब्बे र नौको योगसङ्ख्याको; एक कम सय । > उनान्सयौँ— वि॰ गणनाका क्रमले उनान्सय सङ्ख्यामा पर्ने; उनान्सय सङ्ख्यामा आउने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: