उनन्चास
स्वरूप
उनन्चास
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ऊनपञ्चाशत्] १. चालीस र नौको योग हुँदाको सङ्ख्या; ४९–को अङ्क । वि॰ २. चालीस र नौका योगसङ्ख्याको । > उनन्चासौँ— वि॰ गणनाका क्रमले उनन्चास सङ्ख्यामा आउने; उनन्चास सङ्ख्यामा पर्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: