उध्र–नु

Wiktionaryबाट

उध्र–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [प्रा॰ उद्धर+नु] १. सिउनी खुस्कनु; बन्धन फुस्कनु । स॰ क्रि॰ २. कुनै पाठ वा उक्तिलाई बारबार पढिरहनु; दोहोथ्याउनु; आवृत्ति गर्नु । > उध्राइ— ना॰ उध्रने क्रिया वा प्रक्रिया । उध्रिनु— अ॰ क्रि॰ उध्रने काम होइनु; सिउनी वा बन्धन खुस्कनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: