उधार्–नु
स्वरूप
उधार्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ उद्धर+नु] १. सिउनी वा बन्धन खुस्काउनु; सिएको वा बाँधेको वस्तु फुकाउनु । २. घरका छानाको खर, पराल आदि झिक्नु; उचेर्नु । > उधाराइ— ना॰ उधार्ने क्रिया वा प्रक्रिया । उधारिनु— क॰ क्रि॰ उधार्ने काम गरिनु; बन्धन खुस्काइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: