उद्विग्न
स्वरूप
उद्विग्न
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उद्वेगले भरिएको; आकुल; व्याकुल । २. भय र त्रासले आतङ्कित; चिन्तित; दुःखित । — ता— ना॰ उद्विग्न हुनाको भाव; आकुलता; चिन्ता; व्याकुलता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: